साझा सवाल अङ्क ५२८ – सप्तरीका शीतलहर प्रभावितको सकस

वर्षायाममा बाढी, सर्पदंश, लामखुट्टेको चपेटामा पर्ने तराई-मधेशवासीलाई हिउँदमा शीतलहर र सुख्खायाममा आगलागीले सताउने गरेको छ। यस्ता प्रकोपमा विपन्नहरु बढि प्रभावित हुन्छन्। सप्तरीका बाढी र शीतलहर प्रभावितहरूसँग गरिएको बहस ।