सीरियामॉ बेचियकी चेली काठमाडौँमा उत्रिन : कसरि बेचिइन चेलीको आफ्नै मुख बाट सुन्नुहोस पर्दाफास भिडियो

दावा छिरिंग तामांग थोकर,

सीरियामॉ बेचियकी हाम्रै नेपाली छोरी सुकमाया लिम्बूलाइ दलालले यूएई लान्छु भनी ओमान लगी फेरी सीरिया बेचेको खबर हामीले जानकारी पाय पछि जोखिम मोलदई आज ४ महीना पश्चात निक्कै ठुलो जोखिम र रिष्क मोलेर उद्धार गरियो ।
अमेरिकाबाट आङकामी शेर्पा, नेपाल बाट गायक/कलाकार नवीन खडका र मेरो पहलमा उद्दार गरेका छौ पीडत संग एयरपोर्ट बाट live