रबी लामिछाने सन्तपुर नमुना बस्तीमा पुगेर भने, दर्शकको चाहना पुरा गरे (भिडियो सहित)

झापा , दमक । भ्रष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनालाई पर्दाफास गरेर पत्रकार लामिछाने अहिले चर्चाको शिखरमा छन् । जनताका भगवान जस्तै मानिएका ३ सच्चा देश भत्त रबि लामिछाने र धुर्मुस सुन्तली एकै भिडियोमा देखिएका छन । धुर्मुस सुन्तलीले बनाएको सन्तपुर नमुना बस्तीमा पुगेका रबिले धुर्मुस सुन्तलीको खुलेर प्रसंसा गरेका छन् । के के कुरा भए त धुर्मुस सुन्तली संग रबि लामिछानेका ? तल भिडियोमा हेर्नुहोस ।

भिडियो यहाँ बाट हेर्नुहोला:
[youtube https://www.youtube.com/watch?v=AF9CJ3bn5wo]