चर्चित बालगायीका जिग्मे छ्योकि घिसिङले गाउँदै भनिन,– तिमीलाई मनपराउनु मेरो गल्ति होईन…

काठमाडौं– वहुचर्चित गीतकार दर्पण राईको शब्दले लिपिवद्ध र महेन्द्रराईको संगीतले लयवद्ध गीत “तिमीलाई मनपराउनु मेरो गल्ति होईन” मा चर्चित बाल-गायीका जिग्मे छ्योकी घिसिङले आफ्नो सुमधुर स्वर दिएकीछिन । जुन गीतलाई “राई ईज किंग” राजेश पायल राईले पनि आफ्नो स्वर दिईसकेकाछन ।
जिग्मे छ्योकी घिसिङ वहुचर्चित गीतकार दर्पण राईको गीत “तिम्ले बाटो फेरेउ अरे” गाएर चर्चामा आएकी हुन ।
(उनको सुमधुर स्वर सुन्न तल भिडियो मा क्लिक गर्नुहोला)