प्रचण्डलाई काँग्रेसले खतरनाक प्रस्ताव राखेपछि मन्त्री र एमाले नेता बीच यसरी भयो कुटाकुट (भिडियो)

सरगम भट्टराई,
बाणिज्य मन्त्री मिन बिष्वकर्मा शालीन ब्यक्ति रहेछन्, उनमा आफू दलित भएकोमा कुनै हीनता रहेनछ, हीनता पनि किन हुनु र ? उनी कोही भन्दा कम पनि त छैनन्। तर कमरेड बडाल त गज्जबकै रहेछन् बहालवाला मन्त्रीलाई तिमी तँ भन्न सक्ने हैसियतका। प्रेसरको ओखती खान भूलेको जस्तो लाग्यो बडाल कमरेडले ! खोई के भन्नु र ? पिटापिट चैँ भएनछ नारान ! स्कूलिंग त गज्जबकै रहेछ नारान !