विल्सन विक्रम राई ( तक्मे बुढा) को अत्यन्तै कमेडी भिडियो ,युटुबमामा भयो भाइरल (भिडियो सहित )

झापा , दमक । हाँस्य कलाकार विल्सन विक्रम राई कमेडीसँगै गीतसंगीतमा पनि व्यस्त छन् । एक नेपाली हास्य कलाकार, अभिनेता, गायक र नृत्याकार हुन् । उहा एन. टी. भी. प्रस्तुति सिटकमको मेरी बास्सै (2012–प्रेजेण्टेसन) मा तोक्मे बुढोका रुपमा आफ्नो भूमिका बाट चिनिएका हुन् त्यो सबै भन्दा राम्रो र पहिलो भूमिका स्रोत मtझ चित परिचित भएपछि राई ले धेरै कमेडी शो होस्ट बाट धेरै नेपालीहरु लाई मनोरंजन दिलाई दर्शकहरु माझ अत्यधिक लोक प्रिय बनेका हुन् । उहाँ प्राय आफ्नो दर्शकहरुको मनोरंजन गर्न लिम्बु उच्चारण अनुकरण गरेको पाइन्छ। तलको यो भिडियो हेर्नुहोला जसले युटुबमा पनि अहिले तहल्का मचाहि रहको छ ।

भिडियो यहाँ बाट हेर्नुहोला:
[youtube https://www.youtube.com/watch?v=eEGFjW07Dug]