आजको राशिफल बि.स.२०७४ माघ ०२ गते । मंगलबार ।

आजको राशिफल
बि.स.२०७४ माघ ०२ गते । मंगलबार । ईश्वी सन् २०१८ जनवरी १६ तारिख । नेपाल सम्बत् ११३८ । साधारण संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९३९ । माघ कृष्ण पक्ष । तिथि औंषि अहोरात्र । नक्षत्र पूर्वाषाडा ३१ घडी ४४ पला,साझ ७ बजेर ३९ मिनेट उप्रान्त उत्तरषाडा ।