पञ्चेबाजामा ‘दाइको बिहे’ भिडियोसहित

 

नेपाली मौलिख पञ्चेबाजामा लोक गीत ‘दाइको बिहे’ सार्बजनिक भएको छ । थ्री स्टार मिडियाले उक्त गीतको म्यूजिक भिडियो बजारमा ल्याएको हो ।

छोटो समयमा बिभिन्न गीतहरु बजारमा ल्याएको थ्री स्टारले यसपाली भने पञ्चेबाजामा छायांकन गरिएको गीत आफ्नै युट्युव मार्फत सार्बजनिक गरेको छ ।

गीतमा सञ्चारकर्मी नारायण भट्टराई र कुसुम क्षेत्रीको आवाज रहेको छ । यस्तै लय सृजना सुरेश सिग्देलले गरेका छन् भने शब्द कमल अर्यालको रहेको छ ।

बिक्रम चौहानको निर्देशन रहेको उक्त म्यूजिक भिडियोको छायंकन बासु बरालले गरेका छन् । अञ्जली अधिकारी, धनुज थापा, बिसाल पौडेल र कौरिसा रानाको अभिनय रहेको यस गीतको सम्पादन मिलन बि.क.ले गरेका छन् ।