अदालतमा लगे नि जेल मा लगेनी अनशन जारी रहन्छ: डा केसी

डा. गोविन्द केसी एक अर्थोपेडीक सर्जन तथा समाजसेवी हुन् । उनी त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पतालका अर्थोपेडिक प्राध्यापक एवम् सर्जन हुन् । उनले नेपालको स्वास्थ्य क्षेत्रमा भएको दुराचार, अवैध तथा अनियमित व्यवस्थाको विरोध गर्दै विभिन्न पटक अनसन बस्दै आएका छन् । उनी नेपालको स्वास्थ्य क्षेत्रको स्वाधिन कार्यसम्पादनको माग राख्दछन् । डा. गोविन्द केसी लाइ अहिले अचानक गिरफ्तार गर्न आउदा उनले भनेका छन् अदालतमा लगे नि जेल मा लगेनी अनशन जारी रहन्छ: यो भिडियो रिया भण्डारीजी को फेसबुक बाट साभार गरिएको हो |
हेरौ उक्त भिडियो मा डा. गोविन्द केसीले यस्तो भन्नु भएको छ |