पाल्पाको सुन्दर दृश्य “डाडै घुम्यो चिलमा” (भिडियो सहित)

सुदिप गौतम

पछिल्लो समय बजारमा धेरै लोक दोहोरी गितहरु बजारमा आएपनी सङ्ख्यात्मक हिसाबले एकल लोक गित भने ज्यादै कम आउन थालेका छ्न। यहि बिचमा स्वाभिमान क्रियसन प्राली ले बजार ब्यवस्थापन गरेको अनु राना मगरको एकल लोक गित ‘ डाडै घुम्यो चील’ बजारमा आएको छ।

गायिका अनु राना को एकल स्वर शब्द र लयमा गित बजारमा आएको हो। उक्त गितमा मोफसलका चर्चित मोडल राजु महोत्रा, अनु राना, र हिरा रानाले अभिनय गरेका छ्न। सोहि गितलाई छायांकन, सम्पादन, र निर्देशन चर्चित निर्देसक बिष्णु भट्टराईले गरेका छ्न भने गितमा श्रीङ्गार सगुन शर्माको रहेको छ।

गितको सम्पादन अभिरल फिल्म्समा गरिएको हो। उक्त गितको छायांकन पाल्पा जिल्लाका विभिन्न रमणिय स्थानहरूमा गरिएको छ।

Watch Video