आखा रसाउने “लघु” चलचित्र सर्बजानिक (भिडियो सहित)

काठमाडौं– पुस १६,

एमएमएस इन्टरटेनमेन्ट प्रा. लि.द्वारा निर्मित लघु चलचित्र “अ डार्क स्टार” युटुव च्यानल मार्फत सर्वत्र बजारमा रिलिज भएको छ !सम्झना राई द्वारा अभिनित उक्त लघु चलचित्रमा सडक बाल बालिकाको जिवन सम्वन्धि मार्मिक कथा र विभिन्न कहाली लाग्दो घटनाहरु सफल पुर्वक उतारिएको छ । जसलाई चर्चित गीतकार तथा निर्देशक दर्पण राईले निर्देशन गरेका हुन भने कथा/परिकल्पना पनि उनकै रहेको छ ।

यो चलचित्र एक पटक हेरे पछि कथामा नडुब्ने कमै होलान् यस चलचित्रका निर्देशक बताउँछन् ।

(चलचित्र हेर्न तल क्लिक गर्नुहोस)