“म नेपाली ग्रुप जापान” द्वारा आयोजना गरिन लागेको “नेपाल जापान ब्युटी क्वीन” प्रतियोगितामा आवेदन फारम भर्न को लागी येहा जानु होला

ज्वाला संग्रौला,

“म नेपाली ग्रुप जापान” द्वारा आयोजना गरिन लागेको “नेपाल जापान ब्युटी क्वीन” प्रतियोगितामा भाग लिन चाहनु हुने १८ देखि ३० बर्ष उमेर समुहका बिबाहित तथा अबिबाहित महिला दिदीबहिनीहरुले तलको लिंकमा गएर आवेदन फारम भर्न सक्नुहुनेछ। तपाईँ भित्र रहेको क्षमता, बौद्धिकता र आत्मविश्वासलाई निखार्न यो प्रतियोगिता ठूलो अवसर साबित हुनेछ। आउनुहोस्, तपाईंहरुको सुन्दरता र क्षमताको हामी कदर गर्ने छौं। तपाईको आत्मविश्वास नै तपाईँको परिचय हो।

Choreography and Grooming by Rojin Shakya.
Pradeep Raj Onta ( Season Media )

Training by Experts and Recognized Trainers..

#For more Detail contact :

#Sumi Lax Kc Bhandari
Ismriti Acharya
Dipa Karki
नान्सु पान्डेय
Jwala Sangroula
#Saru Lamsal
Kabita Lamichhane
Shakkhu Khan

APPLY TODAY?? CLICK HERE