मलाई बचाउनुहोस् मेरो दुवै मृगौला फेल भय म बाच्न चाहन्छु भिडियो सहित

कैलाली घोडा घोडी नगरपालिका वाड न. १३ फारम घर भइ हाल ललितपुर सुन्धारामा बस्दै आएका हिम बहादुर बोहरा (उमेर २१) ३ वर्ष देखि दुवै मिर्गौला (Kidney) काम नलाग्ने भएको र हर एक हफ्ता २ पटक र Hemodialysis गर्नु परिरहेको छ । डाक्टरको सल्लाह अनुसार तुरुन्त मिर्गौला प्रत्यारोपण Kidney Transplant गर्नुपर्ने भएकोले उनका परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर भएको हुदा सबै नागरिक वर्गहरुमा सहयोगका लागि हार्दिक अनुरोध गर्दछौ । सेवानै धर्म हो ।