म भाईराल हुन आएको हैन भन्दै मुकुन्देलाई एक युवाले दिए यस्तो चुनौती (भिडियो सहित )

संस्थागत भ्रष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनालाई पर्दाफास गरेर पत्रकार लामिछाने raअहिले चर्चाको शिखरमा छन् । रबि लामिछानेले गरेको कामको बिरोध गर्दै आएका मुकुन्द घिमिरे तथा अर्का दिल निशानी मगर लाइ एक युवाले कडा जबाफ सहित लाइव भिडियो सार्बजनिक गरेका छन !

भिडियो यहाँ बाट हेर्नुहोला:
[youtube https://www.youtube.com/watch?v=NVqhJ3yC6P4]