साउदी अरबको मलाज जेलमा रहेका एक युवाले जेल भित्र बाट यसरी गुहार माग्दै (भिडियो हेर्नुहोस)

साउदी अरबको मलाज जेलमा रहेका इलामका प्रेम राइले जेल भित्र बाट यसरी गुहार मागे ,हेरेर उद्दारमा साथ सहयोग र सेयर गरिगरिदिनु होला,सेयर गर्नुस खर्च होइन धर्म हुने छ।साउदी अरबमा जेल परेका इलामका प्रेम बहादुर बहादुर जेल भित्र बाट नै यसरी रुदै गुहार माग्दै ,प्रेमको छुटाउन करिब ९५लाख रुपैया रकम कम्पनि मालिकलाइ बुझाए पछि मात्र प्रेम छुटने देखिन्छ त्यसैले सम्पुर्ण सहयोगी संघ सस्थामा प्रेमको छुटाउन करिब ९५लाख रकम कम्पनि मालिकलाइ बुझाए पछि मात्र प्रेम छुटने देखिन्छ। तल भिडियोमा हेर्नुहोला ।

भिडियो यहाँ बाट हेर्नुहोला:
[youtube https://www.youtube.com/watch?v=iLixiLfb1S0]