सुन साइली साइली गीतमा यस्तो मार्मिक प्रस्तुती , यो भिडियो हेरेपछि कसको मन नरोला (भिडियो हेर्नुहोस)

दमक, झापा । नेपाली गित संगीत दिनानु दिन बढ्दो अवस्थामा छ । नेपालमा अत्यन्तै मन पराइएको हेमन्त रानाको सुन साइली बोलको गितमा अत्यन्तै मार्मिक प्रस्तुति २ जना कलाकारल प्रस्तुत गरेका छन् । छोटो समयमा सफल भएको गितमा हिमाल सुद र काली प्रशाद बास्कोटाको सब्द तथा संगीत पनि काली प्रशाद बास्कोटानै रहेको छ । हेमन्त रनको स्वर रहको गीतमा गौरभ पहारी र मेनुका प्रधानको अभिनय देख्न सकिन्छ । प्रदेशीएका युवाको कथामा आधारित गित अत्यन्तै मनपराइको गित हो ।यो गितमा प्रस्तुति दिने कलाकार पनि आफै रोएकी छिन्, तल भिडियोमा हेर्नुहोला ।

भिडियो यहाँ बाट हेर्नुहोला:
[youtube https://www.youtube.com/watch?v=prMa91MRqHk]