गुण्डागर्दी ट्राफिक प्रहरीको फेसबुक लाईभ मै यस्तो भण्डाफोर गरे रबि लामिछानेले (भिडियो)

मोटरसाईकल चालकलाई अचेत हुने गरि कुटेका ट्राफिक प्रहरी यतिबेला के गर्दै होलान् ? जब रबि लामिछानेले फेसबुकमा उनको भण्डाफोर गरे र कार्यक्रम समेत त्यसकै बारेमा प्रस्तुत गरे । ट्राफिक प्रहरीको काम रामधुलाई गर्ने होईन, तर पनि एक मोटरसाईकललाई निर्घात कुटेपछि यस्को रहस्य पत्ता लागेको हो । किन कुटेका थिए उनले ? कसरी यो समस्या रबि लामिछानेकोमा पुग्यो ? हेरौं यो भिडियो ।

ट्राफिक प्रहरीले बीच सडकमा देखाएको यो रमिताको जवाफ सुन्नुभन्दा पहिले मजाले हास्नुहोला। त्यसपछी हासो होइन रिस उठ्ने छ। तर धुलो र धुवामा पुरिएरपनि सेवा दिने सम्पुर्ण राष्ट्र सेवकहरु प्रती सम्मान छ।