गुण्डागर्दी गर्ने ट्राफिक प्रहरीको रबि लामिछानेले फेसबुक लाईभ मै यस्तो भण्डाफोर गरे (भिडियो)

मोटरसाईकल चालकलाई अचेत हुने गरि कुटेका ट्राफिक प्रहरी यतिबेला के गर्दै होलान् ? जब रबि लामिछानेले फेसबुकमा उनको भण्डाफोर गरे र कार्यक्रम समेत त्यसकै बारेमा प्रस्तुत गरे । ट्राफिक प्रहरीको काम रामधुलाई गर्ने होईन, तर पनि एक मोटरसाईकललाई निर्घात कुटेपछि यस्को रहस्य पत्ता लागेको हो । किन कुटेका थिए उनले ? कसरी यो समस्या रबि लामिछानेकोमा पुग्यो ? हेरौं यो भिडियो ।
[youtube https://www.youtube.com/watch?v=F5DPQC5nevo&w=640&h=360]