OMG ! यो कस्तो दादागिरी, ट्राफिक प्रहरीले यसो गरेपछि यस्तो भयो (भिडियो हेर्नुहोस)

कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनालाई पर्दाफा स गरेर पत्रकार लामिछाने अहिले चर्चाको शिखरमा छन् ।कार्यक्रमका एपिसोडमा भिभिन्न घटनालाइ पर्दाफाश गर्दै आइरहेका छन् रबि लामिछाने । फेरी एक त्यस्तै घटनाको पर्दाफाश गरेका छन् । तल भिडियोमा हेर्नुहोला फेरी कस्तो घटनाको पर्दाफाश गरेका छन् त आज ?

भिडियो यहाँ बाट हेर्नुहोला:
[youtube https://www.youtube.com/watch?v=5p0NaI_DsRU]