दोहोरिमै तिमीलाई गरेको गरै छु भने पछी (भिडियो हेर्नुहोस्)

सानु तिमीलाई गरेको गरेइ छु देखि चाली टिमिक्कै जस्ता चर्चित गित गाएर दर्शक श्रोताको धेरै माया बटुल्न सफल गायक रन्जित परियारले भर्खरै मात्र सबैको मन छुने एउटा नयाँ गित बजारमा ल्याएका छन् । जुन गितमा चर्चित गायिका विष्णु माझीको पनि आवाज रहेको छ । भर्खरै मात्र बजारमा निस्केको आफ्नो गित संगै अन्य कुराकानीका लागी उनी ओके नेपालको लोकप्रिय प्रस्तुती छुच्ची नानी शो.मा आएर गित संगितको विषयमा थुप्रै कुराकानी गरेका थिए । कुराकानी संगसंगै उनले चार वर्षको अवाधीमा आफुले बजारमा ल्याएका केही गितहरुपनि थोरैथारै गाएर सुनाए भने साथमा उनले छुच्ची नानी संग हल्का ठट्यौली पारामा रमाइलो दोहोरी पनि गाएका थिए । दोहोरीमा उनले छुच्चीनानीलाई अनेक कुरा गर्दै जिस्काएका थिए । दोहोरीको माध्यम बाट गायक रन्जितले छुच्ची नानीलाई जिस्काउँदा उनले कस्तो प्रतिक्रिया दिएकी थिइन त जान्नको लागि भिडियो हेर्नुहोस् ।[youtube https://www.youtube.com/watch?v=2aQBY0CDG68&w=560&h=315]