कोरियन युवाले हेमन्त रानाको सुन साइली बोलको गित यति राम्रो संग गाए (भिडियो सहित )

नेपाली गित संगीत दिनानु दिन बढ्दो अवस्थामा छ । नेपालमा अत्यन्तै मन पराइएको हेमन्त रानाको सुन साइली बोलको गितलाइ एक कोरियन नागरिक युवकले पनि गएका छन् । छोटो समयमा सफल भएको गितमा हिमाल सुद र काली प्रशाद बास्कोटाको सब्द तथा संगीत पनि काली प्रशाद बास्कोटानै रहेको छ । हेमन्त रनको स्वर रहको गीतमा गौरभ पहारी र मेनुका प्रधानको अभिनय देख्न सकिन्छ । प्रदेशीएका युवाको कथामा आधारित गित अत्यन्तै मनपारिएको गित हो । कोरियन युवाले कसरि गाएका छन् त यो गित ? तल भिडियोमा हेर्नुहोला ।

भिडियो यहाँ बाट हेर्नुहोला:
[youtube https://www.youtube.com/watch?v=G8k4_xCgKBc]