प्रहरीको अगाडीनै लागु औसधको कारोबार , रविले फेरी अर्को घटनाको पर्दाफाश (भिडियो सहित )

भ्रष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनालाई पर्दाफा स गरेर पत्रकार लामिछाने अहिले चर्चाको शिखरमा छन् ।कार्यक्रमका एपिसोडमा भिभिन्न घटनालाइ पर्दाफाश गर्दै आइरहेका छन् रबि लामिछाने । फेरी एक त्यस्तै घटनाको पर्दाफाश गरेका छन् ।राष्ट्रको शान बेचेर उल्टै धम्की दिदै रबि लामिछानेलाई भनिस भने मारिदिन्छु भन्ने एक घटना साथै प्रहरी आगदिनै लागु औसाध को कारोबारको पर्दाफाश गरेका छन् । वास्तविक कुरा तल भिडियोमा हेरी सेयर गर्दिनुहोला ।

भिडियो यहाँ बाट हेर्नुहोला:
[youtube https://www.youtube.com/watch?v=wOL_sb6NIrM]