नेपाल मगर संघ शाखा जापानको आयोजनामा बुहुप्रतिभाशाली चर्चित गायक सागर आले मगरको साथमा “सागर आले सँगको सांगीतिक भेट, २०१७” नामक सांगीतिक जापानको नागोया मा भब्य सफल भएको छ । जुनसुकै बिधाका गीत गाउन सक्ने खुबी भएका सागरले भर्खरै बेलायतका विभिन्न ठाउमा पनि धमाका मच्चाईसकेका छन । सागरका जापानमा देखिएका फ्यानहरु अत्यन्तै उत्साहित देखिएका छन् । सागर आलेको क्रेज जापानमा अत्यन्तै देखिएको छ , तल भिडियोमा हेर्नुहोला ।
जापानमा सागरको प्रस्तुति हेर्नुस :
[youtube https://www.youtube.com/watch?v=oPQZYfYl21o]