तेरियाले संसार भरिका आमा हरुलाई हिन्दि गितमै यसरी सम्बोधन गरिन (भिडियो)

तेरिया मगर नेपालको रुपन्देही जिल्लामा अवस्थित रुद्रपुर गाविस सुनगाभाचोककी वासिन्दा हुन् । उनको पूरा नाम तेरिया फौजा मगर हो । नृत्यकौशलका कारण भारतमा भएको प्रतियोगिता डान्स इन्डिया डान्समा पहिलो स्थान पाएका कारण उनी विश्वसामु चिनिएकी हुन्। उनी भारतीय टेलिभिजन च्यानल कलर्स टिभीबाट प्रशारण हुने वास्तविक कार्यक्रम झलक दिखला जा ९ सिजनको विजेता पनि हुन् । उनले पूर्व विजेता झलक दिखला जाका सलमान युसुफ खान सँग उनको प्रतिष्स्पर्धा रहेको थियो सलमान युसुफ खान र सान्तनु महेश्वरि लाई कडा प्रतिस्पर्धामा पछि पार्दै तेरिया पहिलो स्थानमा ओगट्न सफल भएकी हुन् । आज हामीले तेरियाको लाइव भिडियो संसार भरिका आमा हरुलाई सम्बोधन गरेको तपाई हरुको सामु प्रस्तुत गरेका छौ आफ्नो उनको आवाज तपाई लाइ कस्तो लाग्छ पक्कै पनि तल कमेन्ट गर्नु होला धन्यबाद !

कलाकार तेरिया मगरले स्वर्गीय चर्चित र्‍याप गायक अनिल अधिकारी ‘यमबुद्ध’ गीत गएपछि उनको सम्झनामा धेरैका आँखा रसाए । नेपाली युवाहरुमाझ निक्कै प्रिय रहेका यमबुद्धको गत माघमा लण्डनमा रहस्यमय निधन भएको थियो ।

साउथह्यारोस्थित घरको बाथरुममा उनि झुण्डिएको अबस्थामा भेटिएका थिए । उनको निधनपछि लाखौं फ्यानहरु दुखि हुनु स्वाभाविक हो । भौतिक रुपमा नभएपनि आफ्नो कला र गलाका कारण उनि नेपालीहरुको मनमुटुमा जिवितै छन । यसैबीच आफ्नो जन्मदिनको अवसरमा फेसबुक लाइभमा कलाकार मगरले यमबुद्धको गीत गाएपछि धेरैलाई भावुक बनाएको हो ।

हेरौं भिडियो