लाइभ कार्यक्रममा आयो भने ज्यान मार्ने धम्की

पोखरा । जनताका भगवान मानिएका रबि लामिछानेले फेरी अर्काे बिषयलाई बाहिर ल्याएका छन् । देशको बेइजत गर्ने मानिहरु देशका दस्मन हुन र त्यसको पर्दाफास गर्न एक रति पनि नडराउने भन्दै उनले कार्यक्रमै बिभिन्न पर्दाफास गर्दै आएका छन् । यसैक्रममा उनले आजको कार्यक्रममा एउटा त्यस्तै रिपोर्ट प्रस्तुत गर्दैन् हर्नुहोस भिडियोमा थप बिवरण :-

[youtube https://www.youtube.com/watch?v=qxl1z6QEQ1o]