राष्ट्रको शान बेचेर भन्दैछ रे सिधाकुरा जनतासँग कार्यक्रममा रबि लामिछानेलाई भनिस भने मारिदिन्छु।

युके,
आजको रबि लामिछाने को फेसबुक स्टाटसले यसो भन्छ | पुरा भिडियो आज राति हेर्नुहोला !

नक्कली खेलाडी बनाउने त्यस्तो ब्यक्तिको पर्दाफास हुदैछ जस्ले नेपालको बेइज्जत गर्‍यो। राष्ट्रको शान बेचेर भन्दैछ रे सिधाकुरा जनतासँग कार्यक्रममा रबि लामिछानेलाई भनिस भने मारिदिन्छु। आज राति ८:४५ बजे।

अष्टमी गुरुङको केशपछाडी अहिलेसम्मकै खुसीको खबर लिएर आए रबि लामिछाने (भिडियो) BREAKING NEWS

रोएकी चेलीलाई हसाउन सकियो त्योपनि ४८ घन्टा भित्र।खुशीको हिसाब छैन।आफु जन्मेको, हुर्केको र बसेको समाजलाई आफुले जानेको क्षेत्रबाट योगदान दिने प्रयासमा हामी कार्यक्रम बनाउछौ।लोकप्रियताको लोभ र आलोचनाको डर हामीलाई छैन।

रबिलाइ नेपाली होइन भन्नेलाइ कांग्रेस प्रवक्ताको कडा जबाफ

ओइ मुकुन्दे … जिब्रो काटन नपरोस्