नेपाल जापान र बेलायत मिलेर बनेको एउटा मौलिक झ्याउरे गीत प्रोमो भिडियो

बिष्णु बन्जाडे,
हजुरहरुको सल्लाह सुझाब र प्रतिकृयालाई आत्मसाथ गर्दै एउटा मौलिक झ्याउरे गीत बनाएका छौ अब को केही समयमै बजारमा ल्याउदै छौ माया गर्दिनु होला
सहयोग गर्नुहुने सबै आत्मिय मनहरुमा न्यानो सङितिक अभिबादन !
छिट्टै आउदै छ गित
लय : सुर्य खड्का (जापान)
शब्द : बिष्णु बन्जाडे (बेलायत)
गायक : कल्पना श्रीपाल (नेपाल)

कल्पना श्रीपाल,
धेरै समय को अन्तराल पछि हजुर हरु को लागि मेरो प्रस्तुती कौडा गीत लियर आयको छु आशा छ माया गरिदिनु हुने छ | मलाई अतेन्त मन पर्ने गायक सर्जक आदरणीय दाइ आरके गुरुङ ले मलाइ यो गीत मा साथ् दिनु भयको छ दाइ पर्ती एक दम आभारी छु तेसै गरि भिडियो राम्रो बनाउन को लागि साइभिज प्राली परिबार ,र प्रकाश दाइ ले उत्तिकै मेहेनत गर्नु भयको छ अभिनय मा मलाइ मेरो हरेक सुख दुख मा साथ दिने मेरो हितशी मित्र हरु सम्झना ,मैना अनि मेरो दाइ दीपक थापा युटुब मा सहयोग गर्नु हुने राजेन्द्र अर्याल दाइ तेस्त्तै अडियो को लागि मर्मिक इस्टुडियो परिबार ,जमुना दिदी लाई साथ् र सहयोग को लागि सबै सबै प्रति आभारी छु