माताले नेपालआइडल मेनुका पौडेलसंगै मुख खोलीन ! अनलाइनमा बेइज्जत गर्ने हरुलाई कडा सजाय ! भिडियो सहित

माता सबिता सरु शर्मा आचार्य,
जॉड,रक्सि,र कुलतका चिज खानु पर्दामॉ लाखौँ र करौडौ पनि सक्छन् तर राम्रो कॉमको लागी चैँ कॉम गर्नुपरेमॉ नाना थरी बोलेर बस्छन् यी फटाहा मॉनिसहरुको लागी सजाय दिने र यीनीहरुको मनस्पटलमॉ दिमॉग भरीदिने चैँ को होलान?अर्को कुरा मॉनिसले गरी ख़ाकों हेर्न नसक्नेहरुको मन भतभति पोलेको होला तर तपॉईहरुको मन पोलिरहोस कतिदिन सम्म पोल्छ र यो कुरा बुझ्नुस की कही कतैपनि सजिलै पॉऊने बस्तु हरु कही पनि केही छैन र तेसैले सजिलै कॉम पनि हुदैन र हरेकले ऑफ्नो पेसा हुन्छ र तेही पेसामॉ मॉनिसहरु अगाडी बडेको हुन्छ नै तर पुजा आजामॉ र धार्मिक कार्यमॉ अलिकति ख़र्च गर्नुपर्यो भनेमॉ नाना कुरा बोलेर,लेखेर बस्ने यी दुस्मनहरुको पनि एकदिन भगवानले सजाय दिनुहुनेछ र हुन्छ यो १००% हो र टुप्पामॉ पलाकोहरुको लागी चैँ हरेक चिजले मॉतिएकै हुन्छन र त्यो एकदिन खाडलमॉ पनि परेका छन बोल्दा होशियार हुनुपर्छ सत्य तथ्यमॉ बिश्वास गरेर अगाडी बड्नु पर्छ सबैमॉ सचेत रहनुहोला।।

विमर्श घिमिरे चितवन,
दिन रात भक्तजन भनेर अाफू खाई नखाई सुति न सुति दिन काे ५००-६०० फाेन उठाएर धेरै काे सत्य त्यथ भविष्यवाणी हेरदएर अनेकौं दु:ख कष्ट मा परेका ,डिपे्सनमा परेका लाई फाेनबाटै उद्धार गदै् अाउनु भएकाे एक माता हजारौं लाखौं म्यासेज काे रिपलाई दिदैँ दिनमा । उहाँलाई ज्याड रक्सी खाएर फाेन गर्ने ,नराम्रो बाेलदिँदा ,नराम्रो न्युज बनाईदिँदा उहाँकाे शक्ति र शरीर निकै बिरामी हुनु भएर निकै गाह्रो भएकाे छ उहाँलाई । जसले जे नराम्रो भनेनी मैले उहाँलाई मान्छु उहाँ साच्चिकै भगवान नै हाे । म चितवन बाट उहाँकाे भक्त ।