कस्तो परम्परा, जहा बाबु र छोरीबीच बिहे हुन्छ (भिडियो सहित )

एजेन्सी । बुबा र छोरीबीचको नाता संसारमा निकै पवित्र नाता हो । बुवा र छोरीबीच बिहे हुने कुरा त हामीले कल्पना पनि गर्न सक्दैनौँ र यसो गर्नुलाई पाप ठान्छौँ ।तर हामीले पाप ठान्ने यहीँ सम्बन्ध दुनियाको एउटा समुदायमा चाहीँ प्रचलित छ ।बंगलादेशमा बस्ने एक आदिवासी समुदायमा यो प्रथा प्रचलित छ । त्यहाँको मण्डी जातिमा प्र्रचलित बाउले आफ्नै छोरीसँग बिहे गर्ने कुप्रथा रहेको छ । तल भिडियोमा हेर्नुहोला तपाई अचम्म पर्नुहुन्छ ।

भिडियो यहाँ बाट हेर्नुहोला:
[youtube https://www.youtube.com/watch?v=WdED_pXvZyY]