अलौकिक भविष्यवाणी : भाला रोपेर मृत्यु हुन्छ टिकापुर घटना यसरी सत्य भयो : सनसनीपूर्ण खुलासा भिडियो

माता सबिता सरु शर्मा आचार्य,
जॉड,रक्सि,र कुलतका चिज खानु पर्दामॉ लाखौँ र करौडौ पनि सक्छन् तर राम्रो कॉमको लागी चैँ कॉम गर्नुपरेमॉ नाना थरी बोलेर बस्छन् यी फटाहा मॉनिसहरुको लागी सजाय दिने र यीनीहरुको मनस्पटलमॉ दिमॉग भरीदिने चैँ को होलान?अर्को कुरा मॉनिसले गरी ख़ाकों हेर्न नसक्नेहरुको मन भतभति पोलेको होला तर तपॉईहरुको मन पोलिरहोस कतिदिन सम्म पोल्छ र यो कुरा बुझ्नुस की कही कतैपनि सजिलै पॉऊने बस्तु हरु कही पनि केही छैन र तेसैले सजिलै कॉम पनि हुदैन र हरेकले ऑफ्नो पेसा हुन्छ र तेही पेसामॉ मॉनिसहरु अगाडी बडेको हुन्छ नै तर पुजा आजामॉ र धार्मिक कार्यमॉ अलिकति ख़र्च गर्नुपर्यो भनेमॉ नाना कुरा बोलेर,लेखेर बस्ने यी दुस्मनहरुको पनि एकदिन भगवानले सजाय दिनुहुनेछ र हुन्छ यो १००% हो र टुप्पामॉ पलाकोहरुको लागी चैँ हरेक चिजले मॉतिएकै हुन्छन र त्यो एकदिन खाडलमॉ पनि परेका छन बोल्दा होशियार हुनुपर्छ सत्य तथ्यमॉ बिश्वास गरेर अगाडी बड्नु पर्छ सबैमॉ सचेत रहनुहोला।।

२०७२ सालको भदौ सात गतेको टिकापुरको घट्नामा ऊहा बसन्ती बिष्ट बहीनीको बुवा बलराम बिष्ट (सहिद) हुनु भएको थियो त्यो बेलाको कुरा आज सम्झना भो ऊहालाई र भन्नुहुन्छ माता हजुरले यो भबिस्यबाणी गर्नु भएको थियो नी माता जी आज म हजुर सामु आए भन्दै आफ्नो बुवालाई सम्झिनु हुन्छ।।।