मन दरो पारेर हेर्नुहोला भन्दै रविले फेरी गरे यस्तो घटनाको पर्दाफाश (भिडियो सहित )

संस्थागत भ्रष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनालाई पर्दाफास गरेर पत्रकार लामिछाने अहिले चर्चाको शिखरमा छन् ।अस्टमि गुरुङको केशलाई लिएर आइले रबि लामिछाने आबुदाबि पुगेका थिए । फरक कार्यक्रमका एपिसोडमा भिभिन्न घटनालाइ पर्दाफाश गर्दै आइरहेका छन् रबि लामिछाने । फेसबुक लाइभमा आइ फेरी एक यस्तो घटनाको पर्दाफाश गरेका छन् र जुन घटना सुनेर तपाईहरु छक्क पर्नुहुन्छ जुन घटना सर्लाहीको रहेको छ । तल भिडियोमा हेर्नुहोला के हो त त्यस्तो घटना ?

भिडियोमा हेर्नुहोला:
[youtube https://www.youtube.com/watch?v=y4cQHGEVjmY]