आफ्नो मुटुको टुक्रा लाई छोडेर ‘आमा’ पोइला हिडे पछी आज यी ११ बर्षे बालक ले मुख खोले मार्मिक भिडियो सहित

भन्छन ‘आमा’ शब्दलाई धेरैले माया, करुणा र आदर्शको प्रतिबिम्भ हो भन्ने गरिन्छ । तर यी माया, करुणा र आदर्शलाई कोहि आमाहरुले मिथ्य साबित गरिदिन्छन अनि छोरा र छोरीहरुको जीवनमा अन्धकार छाईदिन्छ ।

यसतै अभागी छोरा बनेका छन् नारायणगढका ११ बर्षे युवक। उनि कोहि घरमा नभएको बेलामा फेसबुकमा आफ्नो रोदन प्रस्तुत गरेका छन र भनेका छन्प्र । भु मेरो जस्तो निस्ठुरी आमा कसैलाई नपरर्दिनु । उनि १ वर्षको हुदा उनकि आमाले उनलाई छोडेर अर्कैसंग बिहे गरेकी थिईन उनि भन्छन् मेरो बाबा महान हुनुहुन्छ मैले दुख पाउछु भनेर उहाँले अर्को बिहे गर्नु भएन । पुरा भिडियोमा हेर्नुहोस यसरी रुदै छन बालक : समाचारपाटिको सहयोगमा

यो भिडियो हामीले सामाजिक संजालमा भेटेको र जन चेतनाको लागि प्रस्तुत गरिएको मात्र हो |