आजको राशिफल (२०७४ पौष ०९ गते/२०१७ डिसेम्बर २४)

आजको राशिफल (२०७४ पौष ०९ गते/२०१७ डिसेम्बर २४)
December 24, 2017

वि.सं. २०७४ पौष ०९ गते आइतबार तदनुसार ई. सं. २०१७ डिसेम्बर २४ तारिख

पौष शुक्ल षष्ठी, शतभिषा नक्षत्र, कुम्भ राशिको चन्द्रमा, सिद्धि योग, कौलव र तैतिल करण
आजको चाडपर्व र उत्सव : त्रिपुष्कर योग राती ०९।११ बजेपछि, साहित्यकार पुष्कर शमसेरको जन्मदिन
भोलिको चाडपर्व र उत्सव : क्रिसमस डे

आजका लागि अशुभ समय :–
राहु काल : साँझ ०३:५६ देखि ०५:१३ सम्म
यमघण्ट : दिउँसो १२:०३ देखि ०१:२१ सम्म
गुलिक काल : दिउँसो ०२:३८ देखि ०३:५६ सम्म

आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय :–
शुभ वारवेला : दिउँसो ०१:२१ देखि ०२:३८ सम्म
अमृत वारवेला : दिउँसो १०:४६ देखि १२:०३ सम्म
लाभ वारवेला : बिहान ०९:२८ देखि १०:४६ सम्म

अब राशिफल हेर्न र सुन्न कृपया तलको भिडियोमा क्लिक् गर्नुहोला ।

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

ज्योतिष कृष्णप्रसाद कोइरालाद्रारा लिखित राशिफल र साथमा बिबिध जानकारीको सम्पर्क नम्बर ९८५२०५९७६४/९८१४३४८१११  www.jyotishsathi.com