दिन मा 30 मिनेट योगा ले तपाईंको जीबन मा धरै परिबर्तन आउछ – Anu Yoga

योगा गर्न को लागि सबै भन्दा आवश्यक कुरा तपाईं को शरीर र मन हो । योग ले शान्ति दिन्छ । जब तपाईं आफै भित्र शान्ति हुन्छ तब तपाईं अरूसित शान्ति संग बाँच्न सक्नु हुन्छ । यांत्रिक अभ्यास भन्दा ज्ञान राम्रो हो । ज्ञान भन्दा राम्रो ध्यान हो । योग स्वतंत्रता को बाटो हो , योग लाई निरंतर अभ्यास गर्नु भयो भने डर , पीड़ा र एक्लोपन बाट आफूलाई मुक्त गर्न सक्नुहुन्छ। बिहान सबेरै उठ्नुहोस्, योगा गर्नुहोस्, मन परे पूजापाठ पनि गर्नुहोस्। दिन मा 30 मिनेट योगा ले तपाईंको जीबन मा धरै परिबर्तन आउछ । आजै बाट योगा गर्न शुरु गर्नुहोस । एउटा स्वस्थ मन र स्वस्थ शरीर को कनेक्शन नै सुखी जीवन को साँचो छ। Happy Yoga Day …..