बिजी महलबाटै चर्चीत कार्यक्रम प्रस्तोता रबि लामीछानेको मोवाइल गाएव ? रबि भन्छन् “म इमान्दार तपाँईको प्रतीक्षामा छु”

काठमाडौं । पुस ८ । सिधा कुरा जनतासंग कार्यक्रम चलाएर चर्चाको शिखरमा पुगेका चर्चीत कार्यक्रम प्रस्तोता रवि लामीछानेको मोवाइल हराएको छ । काठमाडौंको गोंगबु स्थीति बिजी महलमा हिजो साँझ ८ः३० बजेको फिल्मीमको शो हेर्न पुगेका रबिको आइफोन ६ हराएको बताएका छन् । मोवाइल हराएको झण्डै १८ घण्टा पछि लामिछानेले फेसबुक मार्फत आफनो मोवाइल हराएको बताएका छन् ।

उनले मोवाइल हराएको बारेमा फेसबुकमा लेखेका छन् । हिजो राति BG Mall गोङोबुबाट मेरो फोन(iPhone 6) हरायो।Home Button थिच्दा सिधाकुरा जनतासङको लोगो देखिन्छ ।धेरैपछी फुर्सद निकालेर फिल्म हेर्न team सहित राति ८:३० को show मा गएको थिए । भेट्नु हुनेले कृपया News 24 TV को कार्यालयमा ल्याइदिनुहोला है। म ईमानदार तपाईंको प्रतीक्षामा छु।

देश बनाउने स्वाभिमानका सपनाहरु त्यागिदिनुस्