सेल्फी खिच्ने थुतुनो हरुलाई गीताको झटारो

आफ्नै लेखन र बाचन शैलीमा “सेल्फी खिच्दाको थुतुनो….” शिर्षकको कबिता फेसबुक लाइव मार्फत गीता भट्टराईजी ले प्रस्तुत गर्नु भएको छ | समय समयमा उहाले समाजमा जन चेतनाको लागि कविताको बार्ण हानि राम्रो सबक दिनु हुन्छ | आजको प्रस्तुतिमा “सेल्फी खिच्दाको थुतुनो….” शिर्षकको कबिता तपाई लाइ कस्तो लाग्छ पक्कै पनि शेयर गरि साथ् दिनु होला भन्ने आशा गरि हामीले यो भिडियो तपाई को सामु प्रस्तुत गरेका छौ |

हेरौ उक्त कविता भिडियो