कोकाकोला फिगरमा फिल आउँछ, ढोका खुल्लै छ (भिडियो सहित)

चर्चित लोकदोहोरी गायिका तथा मोडल सिर्जु अधिकारीलाई सबैले तिम्रो फिगर कोकाकोला छ भनेपछि मख्ख हुदै मेरो फिगर कोकाकोला भन्ने गित गाइन र शो गितमा आफैले मोडलिङ्ग पनि गरिन् । आफुले शो गित गाएर गितमा मोडलिङ्ग गरिसके पछि धेरै दर्शकहरुले गितको भन्दा पनि कोकाकोला फिगरको धेरै तारिफ गरेको उनी बताउछिन् । आफुले धेरै ओटा गित गाएको र धेरै ओटा गितहरुमा मोडलिङ्ग गर्दै आएपनि फिगर कोकाकोला भन्ने गित भने आफ्नो वास्ताविक जिवन मेल खाना जाने उनको भनाइ छ । माथि उल्लेखित सबै कुराहरु ओके नेपालको लोकप्रिय प्रस्तुती छुच्ची नानी शो.मा छुच्ची नानी संग गरिएको कुराकानीको आधारमा लेखिएको हो । छुच्ची नानी संग रमाइलो कुराकानी गर्दै उनले आफ्नो सांगितिक यात्राको बारेमा धेरै कुराहरु खोल्दै मिठो मिठो गित गाएकी थिइन भने साथमा हुनेवाला श्रीमानको विषयमा कुरा खोल्दै दोहोरी पनि गाइन । चर्चित गायिका तथा मोडल सिर्जु अधिकारीको हुनेवाला श्रीमान को हुन त जान्नको लागि भिडियो हेर्नुहोस् । [youtube https://www.youtube.com/watch?v=0_jW_0jt1-w&w=560&h=315]