रबि लामिछाने र प्रेम बानियाको बारेमा ३ करोड नेपाली हरु लाइ यस्तो सल्लाह (भिडियो सहित )

संस्थागत भ्रष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनालाई पर्दाफास गरेर पत्रकार लामिछाने अहिले चर्चाको शिखरमा छन् । रबि लामिछाने तथा पत्रकार प्रेम बानियालाई कतार बाट एक युवा भन्छन “देशका भगवान पत्रकार रबि लामिछाने र प्रेम बानियाँको बारेमा केहि भन्दै छु र प्लिज यो भिडियो सबैतिर सेयर गरिदिनुहोला म मेघनाथ काफ्ले बिरानो मुलुकबाट” ! यो भिडियो एक पटक सबैले सेयर गरिदिनुहोस र रबि लामिछाने सम्म पुर्याउनुहोस् !

भिडियो यहाँ बाट हेर्नुहोला :
[youtube https://www.youtube.com/watch?v=HqGc409_AB8]