कस्तो अचम्म : पहिलो नेपाली जो आफ्नो मुखबाटै बाजाको धुन निकाल्छन भिडियो (मदन पौडेल)

बुटवल : अर्घाखाँची वासी (क्यारीक्याचर) कलाकार मन्द पौडेल भन्छन ३८ जना मान्छे लगायत जनावर हरुको समेत आवाज दुरुस्तै निकाल्छन…. अचम्मै खालको प्रकृतिले दिएको रोचक प्रतिभा उनको अझै नेपाली हरु को माझ खासै प्रसार प्रचार न भएको देखियो… हाम्रो टिम स्कटनेपालले मदन पौडेल संग कनेक्ट भै उहालाई लाइव प्रस्तुति गरि हाम्रो संसार भरि छरिएर बसेका दर्शकबिन हरु सम्म पुराउन को लागि उहा सम्म छिट्टै सम्पर्क मा लेउने छौ… अहिले लाइ हेरौ यो फेसबुक लाइव छोटो भिडियो जो हामीले महेश बोहरा जी को वाल बाट उनकै अनुमति सहित प्रस्तुत गरि रहेका छौ .. यो भिडियो हेरे सके पछी तपाई लाइ कस्तो लाग्छ आफ्नो सल्लाह सुझाब लाइक र कमेन्ट अनि शेयर पनि गर्नु होला भन्दै अनुरोध गर्न चाहन्छौ…
हेरौ रमाइलो भिडियो