यसरी शुरु भएको थियो खाश झगडा ‘कार्टुन क्रु’ मा (हेर्नुहोस् यो भिडियो)

पोखरा । द कार्टुन क्रु नेपाली सांगितिक जगतका लागि एउटा चर्चित नाम हो । नेपालमा यो यस्तो टिम वर्क हो, जस्को हरेक भिडियो लाखौँ दर्शकले हेर्छन् अनि हेरिहेका छन् । एक हिसाबले भन्ने हो भने यो टिम नेपलाकै सफल कोरियोग्राफर टिम हो, जो हरेक गीतको भिडियो फरक स्वाद दिन सफल देखिन्छ । दर्शककले निकै रुचाएका यो टिम केही समय विश्राम लिने तयारीमा छन् । आखिर किन विश्राम लिदैँ छन् त ? यो टिम हेर्नुहोस् यो भिडियो
[youtube https://www.youtube.com/watch?v=J0hxzdECYRk]