रबि जाँदा मुसहर बस्ती नै चकित, बासिन्दा भन्छन् -: भगवान आए जस्तो भो (भिडियो)

संचार माध्यमबाट राम्रो छबि बनाएका रबि लामिछाने न्यूज २४ बाट बस्ती निर्माणका लागी लागेपछि स्थानीयहरुमा खुसियाली छाएको छ । बाढीले क्षेती ग्रस्त बनाएको सप्तरीको तिलाठी बस्तिमा नमुना बस्ति निर्माण गर्ने भन्दै सिधा कुरा जनतासंगका टिमले घोषणा गरेको सहयोग कार्यक्रमले अब पूर्णता पाउने भएको छ । केहि ढिलो भए पनि अन्तत रबि लामिछानेले गरेको प्रतिबद्दता पुरा हुने भएको छ । उनले आज गरिएको शिलान्यास कार्यक्रमको फोटो सार्बजनिक गर्दै भनेका छन ”तपाईंको बिश्वासलाई एक ईन्चपनि हल्लिन दिदैनौ। आजबाट शुरु भयो तिलाठिमा मुसहर वस्ती निर्माण। तपाईंले दिनुभएको एक एक पैसाको हिसाब र सदुपयोग हुनेछ। आलोचनाको जवाफ काम न हो।
[youtube https://www.youtube.com/watch?v=A0DCVIezsHk&w=640&h=360]