आफैले छुट्याउनुहोस कृ मा अनमोलका यी ५ फरक

पोखरा । अनमोल केसी स्टारर फिल्म ‘कृ’ को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार ग्रान्ड प्रेसमिट गर्दै कृ को प्रोमो रिलिज गरिएको हो । लभर व्याइ अनमोल स्क्रिनमा पहिलो पटक एक्सन अवतारमा प्रस्तुत भएका छन् । ‘कृ’ मा उनलाई लभर कम र एङ्ग्री ज्यादा देखिन्छ । सुवास गिरी र भुवन केसीको संयुक्त निर्माण रहेको फिल्म कृ मा अनमोलसँगै नव नायिका अदीति बुढाथोकी र अनुपविक्रम शाहीको मुख्य भूमिका रहेको छ । माघ २६ गतेदेखि प्रदर्शनमा आउने अनमोलको यो पाँचौ फिल्म सर्वाधिक प्रतिक्षामा छ । कृ मा अनमोलका बिषयमा देखिएको ५ फरक हेर्नुहोस

[youtube https://www.youtube.com/watch?v=r3w3rYRK7fc]