मार्समेलोले धोका दिएपछि डेजा भु तोडफोड , लाइभ भिडियो हेर्नुहोला (भिडियो सहित )

चर्चित अन्तराष्ट्रिय डीजे मार्समेलोले धोका दिएपछि उनका समर्थकहरुले काठमाडौंको दरबारमार्गमा रहेको नाइट क्लब डेजाभूमा बुधबार मध्यराती तोडफोड गरेका छन् । मार्समेलो आउने भनी प्रतिब्यक्ति २५ सय देखी एक लाख सम्म लिएर आयोजकले करिब ७ हजार दर्शकलाई टिकट बेचेका थिए ।
मार्समेलाको प्रतिक्षामा दर्शकहरु रमाइरहका थिए । तर राती १ बजेतिरमात्र आयोजकले स्वास्थ्यका कारण उनी नआउने जानकारी दिएपछि आक्रोशित दर्शकले क्लबमा तोडफोड गरेका थिए ।

भिडियो यहाँ बाट हेर्नुहोला:
[youtube https://www.youtube.com/watch?v=BNQq_6wgErE]