जनता ठूलो कि कानुनका रक्षक ठूलो??

शरिन ख्युङ्वा तामाङ

जनता ठूलो कि कानुनका रक्षक ठूलो??

के हुन लाग्दैछ चिन्तित छु आज म ??
कानुन न्याय कहाँ छ ?कसको गोजिमा
सुतेर बसेको छ मस्त निन्द्रामा ??
जनताले गरेको न्यायलाइ अनादर गरि
निर्दोषलाई दोशी बनाइ पक्राउ गर्ने
कसको इशारामा नाच्ने कठपुतली भएको
छ आज कानुन ??

Resham Chaudhary दोशी होला नहोला
थाहा छैन मलाइ तर जनता उर्लिएर उनको नाममा
छाप हान्दा रेसम दोशी हुँदै होइन भनिरहेको छ आज
यो मनले दोषी त ती हुन जसले आफ्नो अपराध
लुकाउन बाघलाइ थुन्ने खोर तयारी गर्दा भन्न मन
लाग्यो

ए बर्दी धारी काननुका रखवालहरु हो
अलिकति त सरम गर अलिकति त
मानवीयताको ख्याल राख

अपराधी रेसम होइन तिमिलाइ आदेस दिने
तिम्रै बडा हाकिमहरु हुन दोषी अनि अपराधी
तिनलाइ पक्राउ गरि न्यायलाइ साथ देउ होइन
भने रेसमको छालामा अलिकति मात्र खरोछ
आवस न त्यस्को भागिदार तिमी बर्दिधारी हुनेछ
हेक्का राखेस राम्रोसँग ।

रगतको खोला बग्ने बाताबरण सिर्जना नगर
ए बर्दिधारीहरु हो भोलि जनताले आगोको
मुश्लो बोकि राको बाल्दा भाग्ने ठाउँ नपाउला
तिमीहरुले ।

 
रबि लामिछानेलाई नराम्रो भन्ने दिल निशानी माथि नेपाली चेलीको अहिले सम्मकै कडा जबाफ