एसपी घिमिरे जि यो आतंक चाहिँ के हो नि ??

एसपी घिमिरे जि यो आतंक चाहिँ के हो नि ?? रास्ट्रबाद हो तपाईंको नजरमा ?? सक्नुहुन्छ भने यी मत्ता सुङ्गुरका बिरहरुलाइ कानुनको खोरमा जाक्नु होला सल्युट दिनेछ जनताहरुले ।
अर्को कुरा तपाईंको हातमा कानुन साच्चिकै कैद छ भने रेसम चौधरीलाई पक्राउ गरेर हिरो बन्नु भन्दा बामेका यी उदन्डकारिहरुलाइ पक्राउ गर्नुस जसले रास्ट्रसेवाको लागि खटिएका प्रहरी जवानहरू माथी जनताहरुलाइ निर्घात कुटपिट गरि आतंक मच्चाएका छन ।होइन भने तपाईंको कथित कानुनले रेसमलाइ पुनः पक्राउ गर्छ भने देशमा फेरि रगतको होलि नबग्ला भन्न सकिन्न यो कुरा गाठो पारी राख्नु होला..

यति भनिरहदा घटनामा मारिएका रास्ट्रसेवकहरुको र त्यो सानो बालकको मृत्यु प्रती समबेदना सहित दुख छ तर Resham Chaudhary नै अपराधी हो भनेर बिना आधार प्रमाण नभै पक्राउ गर्न अब टीकापुरको जनताहरुले मात्रै होइन अरु जनताहरुले पनि दिन्न जसले उत्पीडित जनताहरुको पिडालाइ बुझेकोछ महसुस गरेको छ ।
तपाईंको कानुनले बिना आधार बिना प्रमाण अपराधी घोशित गरेको रेसमलाइ जनताले जिताको छ कुनै नेताले राज्यकोषको ढुकुटी दोहन गरेर जिताको चौधरी नेता हुँदै होइन भन्न चाहन्छु ।
रेसमको जितले भनिसकेको छ जनता जागिसकेको छ भनेर पुनः गल्ती नदोहोर्‍याउनु होला यो चेतावनी होइन सुझाव हो मेरो कानुनका ठेकेदारहरुलाइ ।