मुकुन्दे तेरो जिब्रो काट्न नपरोस, युके बाट चेलीको यस्तो आक्रोस ( भिडियो सहित )

रबि लामिछानेले गरेको कामको बिरोध गर्दै आएका मुकुन्द घिमिरेले आफ्नो फेसबुक वाल मा पोस्ट गरेको स्टाटस आउन साथ् युके बाट इशा गुरूड्ं को कडा जबाफ सहित लाइव भिडियो उनले आफ्नै वाल बाट भर्खर सार्बजनिक गरेकी छन हेर्नुहोस तल उक्त भिडियो उनको कडा जबाफ सहित ! मुकुन्द घिमिरेको स्टाटस यस्तो रहेको थियो मेनपावरका ब्रोकरहरु टेलिभिजन चलाउँछन्, आफैं मान्छे बेच्छन् आफैं ठगी भन्दै कराउँछन्, विदेशी पत्रकारलाई चिच्याउन लगाउँछन्, भोलि पोल खुल्यो भने रातारात विदेशतिरै भगाउँछन्, अकेला अरबेहरु नकारात्मक घटना बढी रुचाउँछन्, खबरखाबरकै भरमा कुण्ठित मन बुझाउँछन्।

भिडियो यहाँ बाट हेर्नुहोला:
[youtube https://www.youtube.com/watch?v=Pwi964Wu_-I]