बैंश आएको छोरि लाइ मुखमा हानु जस्तो : कमेडी भिडियो

नेपाली लोक दोहोरिको क्षेत्रमा यथार्थपरक, समयसापेक्ष गीत गायर नेपालको मेची महाकाली तथा देश बिदेशका लाखौं लाख दर्सक श्रोताको मन मनमा राज गरि स्टेज बाटै सबैको मन जितेर स्टेज किङ बनेका, प्रस्तोता समाज नेपालका कार्यकारी सदस्य, अन्तरास्ट्रिय कलाकार मन्च नेपाल च्याप्टर का उपाध्यक्ष, रास्ट्रीय लोक दोहोरी प्रतिस्ठान नेपाल का पुर्ब केन्द्रीय सदस्य बहुचर्चित लोक दोहोरी गायक नवीन पौडेल ले फेरि अर्को यथार्थपरक र समयसापेक्ष गीत “फुलेको तोरिलाइ बैँस आको छोरिलाइ जोगाउनै गाह्रो” बजारमा ल्याएका छन। समाजका बिकृती बिसङ्गती कुरितिहरुलाइ जस्ताको तस्तै गीत मा उतारेर सम्पुर्ण नेपालिको मन मन मा बस्न सफल गायक पौडेल स्टेज मा धुम मच्चाउन सिपालु छन। नेपाल मात्र होइन बिदेशका जापान, दुबई, बङ्गलादेश लगायत धेरै ठाउमा गएर त्यहा रहेका नेपाली हरुको मन जितिसकेका छन।

हुनत महिला र पुरुश समान हुन तर पितृसत्तात्मक समाजमा छोरी मान्छेलाइ हेर्ने दृश्टिकोण मा अझैपनी भिन्नता छ असमानता कायम नै छ, अशुरक्षा अबिश्वास अझ भनौं अबुझको कारण ले महिला हरुलाइ घरबाट खुल्ला रुपले निस्किएर हिड्न गाह्रो छ यी र यस्तै यथार्थ बिशयबस्तु लाई समेटेर यो गीत तयार गरेका छन।
चार बजे स्कुल बाट घरमा आइनन भनी
बस्नुपर्छ बाउ आमाले औँला गनि गनि- जोगाउनै गाह्रो फुलेको तोरिलाइ हुर्किएकी छोरिलाइ जोगाउनै गाह्रो
मौरी बाट तोरिलाइ बैँस आकि छोरिलाइ जोगाउनै गाह्रो।
साच्चिकै गीतको पङ्तिले भनेजस्तै नेपाल को परिबेश त्यस्तैमा घुमिरहेकोछ।
गायक पौडेल ले यश अघि
के सम्झनु छर जान्न मत त्यो घर
रातो डोरि कपाल लर्केको
सत्य खान्छु कसम
आजै भेट भाको बटौली आको म परेँ पाल्पाको
श्रीनगर बतासे डाडैमा
यस्तै हुन्छ भन्नेभा लाउने थिइन माया बुढिकन्या बन्नेभा
हरेक जातजाती छौँ नानाथरी
बुलाकी लाउदिनौ झुम्काना लाउदिनौ
ए हजुर सुन्नुभाछर
सत्यकुरा बोल्छु नेपालमा आम्दानी राजनितिमा रैछ यहि बर्ष भित्रमा नया पार्टी खोल्छु
दुखका दिन गए लगायत का दर्जनौ गीत हरुले बजारमा अमिट छाप छोडिसकेका छन।
“बैँस आकि छोरिमा” नवीन पौडेलको लय शब्द अनि स्वर रहेको छ। पुर्णकला बिसि र भुमिका शाहले स्वर मा साथ दिएका छन। यसमा चर्चित हास्य कलाकार शिबहरी पौडेल को जिबन्त अभिनय हेर्न सकिन्छ। आमाको भुमिकामा रेखा थापा र छोरिको भुमिकामा टीका जैशिले साथ दिएका छन। यो गीतलाइ रक्षा म्युजिक ले बजारमा ल्याएको छ।
रिलिज भएको केही दिनमै निक्कै चर्चा पाइरहेको गीत लाई हाम्रो तर्फबाट पनि हार्दिक शुभकामना