हेमन्त शर्माको अहिले सम्मकै फरक पन्चेबाजा गित” डम डम डम बज्यो बाजा। भिडियो सहित !

सुदिप गौतम,
नेपाली सुगम सङितमा सबैको मन मुटुमा बास बस्न सफल अनि सधै उत्कृष्ट गित गाउने र बजारमा ल्याउने गायक हुन हेमन्त शर्मा। हेमन्त का प्राय सबै गित निकै लोकप्रिय छ्न। उनले सबै गितमा दर्सक श्रोतालाइ फरक स्वाद चखाउनलाई उनी लागि पर्छन।
यसै क्रममा उनको अहिलेसम्म कै फरक गित पन्चेबाजामा आधारित गित ” डम डम डम बज्यो बाजा गित आज मात्र रिलिज भएको छ।उनको आधिकारिक युटुब देखि गित रिलिज भएको हो। उक्त म्युजिक भिडियो निकै उत्कृष्ट बनेको छ। उक्त गितमा स्वर शब्द सङित पनि गायक हेमन्त शर्माकै रहेको छ। भने गितलाई एरेन्ज स्याम स्वोयत रसाइलीले गरेका छ्न। भने गितको उत्कृष्ट मिक्सिङ पनि स्यम स्वोयत कै रहेको छ। गितमा नृत्य निर्देशन शिव बिक को रहेको छ भने गितार सम्योजन प्रबिन बराईलिको रहेको छ। गितलाई छायांकन धिरज जंग साहले गरेका छन। गितमा अभिनय चर्चित मोडल दुर्गेस थापा, नायिका प्रियंका कार्की, केसब ज्ञवाली र दुईवटा रसियन नागरिकको गितमा अभिनय रहेको छ। गितमा सम्पादन प्रकाश तुलाधरको रहेको छ। गित सम्पादनमा सहयोग राम तिमिल्सिनाले गरेका छ्न भने गितमा निर्देशन हेमन्त आफैले गरेका छ्न।पछिल्लो समय उनी आफै निर्देशन पनि गर्न थालेका छन हेरौ सोही गितको भिडियो।