फेरी अर्को दर्दनाक घटना र अष्टमीको हत्यारासम्बन्धि नया अपडेट लिएर लाइवमा आए रबी ! भिडियो

पोखरा । संस्थागत भ्रष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनालाई पर्दाफास गरेर पत्रकार लामिछाने अहिले चर्चाको शिखरमा छन् ।अस्टमि गुरुङको केशलाई लिएर आइले रबि लामिछाने आबुदाबि पुगेका थिए ।मुकुन्दे नाम गरेका एक व्यक्तिले रबि लामिछानेले गरेको कामको बिरुद्धमा उत्रिएका छन् ।

रबि लामिछाने एक पत्रकार हो पत्रकारले दोषीलाई कार्भई गर्ने हैन कर्भई गर्नका लागि प्रहरी छन् भन्दै रबि लामिछाने प्रति बिरोधि भएका छन् । जसले बिरोध गरेपनि रबि लामिछाने आफ्नो काम र कर्तब्य प्रति लगनसिल भएर उत्रिएका छन् । बालबालिकाको बिसयमा एक मार्मिक समाचार लिएर रबि लामिछाने फेसबुक लाइभ आएका छन् । कस्तो छ त त्यस्तो मार्मिक घटना रु तल भिडियोमा हेर्नुहोला ।

भिडियो यहाँ बाट हेर्नुहोला