रबी लामिछानेका लागि अत्यन्तै मार्मिक कबिता, जो कोहीका आखा रसाउने छन् (भिडियो सहित )

“सिधा कुरा जनतासंग” कार्यक्रमका संचालक एवं पत्रकार करोड़ो नेपाली जनता का हिरो ‘रबि लामिछाने‘ जी मध्यरातीमै उनका लाखो दर्शक हरुलाई फेसबुक लाइव मार्फत खुसि को खबर दिनु भएको छ । ओमानमा बिचल्ली परेकी की (नाम गोप्य राखिएकी) चेलीको २४ घण्टा भित्र उद्दार हुन् सफल भएको यो खबर मंगलबार सिधा कुरा जनता संग प्रोग्राम मार्फत धेरै जानकारी सहित प्रस्तुत गरिने छ ! रबी लामिछानेले देशमा भएका भ्रस्टाचार देखि लिएर अनेकौ समस्याहरुलाई उठाएर त्यसको पर्दाफास गर्ने काम गर्छन । खगेन्द्र समर्पण न्यौपाने नाम गरेका युवाले रबी लामिछाने संग सम्बन्धित एक मार्मिक कविता बचन गरेका छन् तल भिडियोमा हेर्नुहोला ।

भिडियो यहाँ बाट हेर्नुहोला:
[youtube https://www.youtube.com/watch?v=_GtigAfAuIA]